परराष्ट्रमन्त्रीसँग प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले गर्यो छलफल

काठमाडौं । प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले परराष्ट्रमन्त्री डा बिमला राई पौडेलसग छलफल गरेको छ । सो छलफलमा प्रवासमा रहेको परराष्ट्र मन्त्रालयसंग सम्वन्धित विविध समस्याको वारेमा छलफल भएको मञ्च अन्तर्राष्ट्रीय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिए । छलफलमा मन्चको तर्फबाट विदेशमा रहेका नेपालीहरुको समस्याका बारेमा जानकारी दिइएको थियो । विज्ञप्ति आज … Continue reading परराष्ट्रमन्त्रीसँग प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले गर्यो छलफल